"आपसी सहयोग, सद्भाव र सामूहिक हितका लागि सहकारी"

२०८२ सालको क्यालेण्डर विमोचन कार्यक्रम

२०८२ सालको क्यालेण्डर विमोचन कार्यक्रम

मिति २०८१।१२।१८ गते संस्थाको केन्द्रिय कार्यालयमा संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिब, कोषाध्यक्ष र व्यवस्थापकबाट २०८२ सालको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भयो साथै ६८औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा संस्थाले तौमढीमा अवस्थित भैरब मन्दिरमा डस्टविन, जल राख्नका लागि पोलिथिन झोलाका साथमा फाइबरको झोला वितरण गरिएको छ ।